National life

नेप्सेमा हरियाली, तर धेरै कम्पनीको मूल्य घट्यो

कुल कारोबार रकम ४ अर्ब रुपैयाँ नाघेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
3.2kShares
नेप्सेमा हरियाली, तर धेरै कम्पनीको मूल्य घट्यो
ncell

काठमाडौं । आजको कारोबारमा सेयर बजार सामान्य रूपमा उकालो लागेको छ। नेप्से परिसूचक ८.७८ अंकले वृद्धि हुँदै २६६१.७१ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज करिब ८९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब रुपैयाँ नाघेको छ।

बजारमा मिश्रित अवस्था देखिएको छ। केही कम्पनीहरूको सेयर मूल्य बढ्दा धेरै कम्पनीहरूको मूल्य घटेको छ भने केही कम्पनी स्थिर रहेका छन्।

कारोबारतर्फ लक्ष्मी सनराइज बैंक अग्रस्थानमा देखिएको छ, जहाँ सबैभन्दा बढी रकमको किनबेच भएको छ। त्यस्तै एनआईसी एशिया डिबेन्चर, रिलायन्स स्पिनिङ मिल्स, एभरेष्ट बैंक डिबेन्चर र नबिल बैंकका सेयरमा पनि उल्लेखनीय कारोबार भएको छ।

त्यसैगरी, अप्पर लोहोरे खोला र कांलगा हाइड्रोपावरको १५%, स्नो रिभर्सको १४.९९% र सानगाड हाइड्रोको १४.९७ प्रतिशतले सेयर मूल्य बढेको छ । 

यो समाचार शेयर गर्नुहोस्
3.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?