National life

आइएमई पेको रु १ मा के, सामसङ इन आइएमई पे’ अफर, स्मार्टफोन जित्ने माैका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
1.4kShares
आइएमई पेको रु १ मा के, सामसङ इन आइएमई पे’ अफर, स्मार्टफोन जित्ने माैका
ncell

काठमाडौं। आइएमई पेले ‘रु १ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ। जेठ १० देखि १७ गतेसम्म उक्त अफर संचालन हुनेछ।

आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केबल रु. १ मा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ फाइभजी स्मार्टफोन जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्ने छन्। एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने बताइएको छ।

अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुने कम्पनीले जनाएको छ। साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?