National life

नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई दियो हकप्रद बिक्री गर्ने अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
647Shares
नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जीलाई दियो हकप्रद बिक्री गर्ने अनुमति
ncell

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?