National life

बेलायती बेलाको ब्राण्डका होम एप्लाइसेन्स नेपाली बजारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ जेठ २०८०, मङ्गलबार
1.1kShares
बेलायती बेलाको ब्राण्डका होम एप्लाइसेन्स नेपाली बजारमा
ncell

काठमाडौं । बेलायती ब्रान्डको बेलाको होम एप्लाइसेन्सको प्रोडक्ट नेपाली बजारमा आएको छ । आईकेबीएस ग्रुप प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डका होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार नेपालमा उपलब्ध हुँदै आइरहेको र आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

आईकेबीएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका यूकेका युवा संयोजक अब्दुल बसिदले बेलाको ब्राण्डका इलेक्ट्रिक्स सामान र उपकरणको शुभारम्भ गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले बेलाको होम एप्लाइसेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद् रहेको बताए । ‘हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ,’ उनले भने‘ मेहनत गरेर मात्रै उपलब्धि चुम्न सकिन्छ ।’

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?