National life

शिखर इन्स्योरेन्सले ४ ओटा सवारी साधन बिक्री गर्दै, शिलबन्दी बोलपत्र पेश गर्न प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
555Shares
शिखर इन्स्योरेन्सले ४ ओटा सवारी साधन बिक्री गर्दै, शिलबन्दी बोलपत्र पेश गर्न प्रस्ताव
ncell

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले केहि सवारी साधनहरु लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा दर्ता कायम रहेका चार ओटा सवारी साधनहरु लिलामद्वारा बिक्री गरिने सूचना मार्फत जानकारी दिएको छ।

कम्पनीले भेन्टो कार, सुमो गोल्ड इएक्स, क्लासिक ३५० र पल्सर २०० एनएस सवारी लिलाम गर्न लागेको हो ।

बोलपत्र दाखिला गर्न इच्छुक व्यक्ति, संघ, संस्थाले आफूले कबुलिएको जम्मा रकमको न्यूनतम ५ प्रतिशतले हुन जाने धरौटी बापतको रकम कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा रहेको शाखामा जम्मा गर्न समेत कम्पनीले आह्वान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?