National life
cg eloctronics

बजारमा सुन–चाँदीको मूल्य घट्यो, गहना किन्नेले कति तिर्नुपर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ दिन अगाडि|२९ कात्तिक २०८३, आइतबार
7.8kShares
बजारमा सुन–चाँदीको मूल्य घट्यो, गहना किन्नेले कति तिर्नुपर्छ ?
muktinatha bikash bank

। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक हजार ५ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला तीन हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो कारोबारको दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ कमी हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
7.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?