National life

मौद्रिक नीति तयारी तीव्र, असार मसान्तसम्म ल्याउने लक्ष्य

नीति बजेटसँग तालमेल मिल्नेगरी ल्याइनेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.2kShares
मौद्रिक नीति तयारी तीव्र, असार मसान्तसम्म ल्याउने लक्ष्य
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति तयार पार्ने कामलाई तीव्र बनाएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्मै नयाँ नीति सार्वजनिक गर्ने लक्ष्यसहित अन्तिम तयारी गरिरहेको जनाएको छ।

राष्ट्र बैंकका स्रोतका अनुसार नीति बजेटसँग तालमेल मिल्नेगरी ल्याइनेछ। प्रारम्भिक योजना अनुसार चाँडै नीति सार्वजनिक गर्ने तयारी भए पनि केही अन्तर्राष्ट्रिय बैठकका कारण समय तालिका प्रभावित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नर डा. विश्वनाथ पौडेल हाल अन्तर्राष्ट्रिय कार्यक्रमका लागि विदेशमा रहेका छन्। उनी फर्किएपछि पुनः अर्को क्षेत्रीय बैठकमा सहभागी हुने तालिका रहेकाले मौद्रिक नीति सार्वजनिक गर्ने समय केही पछि सर्ने देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?