National life

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७ करोड रुपैयाँको कारोवार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
762Shares
नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७ करोड रुपैयाँको कारोवार
ncell

काठमाडाैं । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ। आज नेप्से दिन ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ।

बिहीबार ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको कारोवार हुँदा ९७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत बढेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?