National life

आजका लागि विदेशी मुद्राको विनिमय दर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
600Shares
आजका लागि विदेशी मुद्राको विनिमय दर
ncell

काठमाडौँ। आज जेष्ठ २६ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तोकिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.70137.30



eur (European Euro)

1156.06156.74



gbp (UK Pound Sterling)

1185.34186.16



chf (Swiss Franc)

1166.59167.32



aud (Australian Dollar)

189.1889.57



cad (Canadian Dollar)

199.92100.36



sgd (Singapore Dollar)

1106.33106.80



jpy (Japanese Yen)

109.479.51



cny (Chinese Yuan)

119.0419.12



sar (Saudi Arabian Riyal)

136.4536.61



qar (Qatari Riyal)

137.5137.68



thb (Thai Baht)

14.184.20



aed (UAE Dirham)

137.2237.38



myr (Malaysian Ringgit)

132.3132.45



krw (South Korean Won)

10010.0910.13



sek (Swedish Kroner)

114.2214.28



dkk (Danish Kroner)

120.9221.01



hkd (Hong Kong Dollar)

117.4217.49



kwd (Kuwaity Dinar)

1446.05448.01



bhd (Bahrain Dinar)

1362.55364.14



omr (Omani Rial)

1355.09356.65

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?