National life

धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई दियाे लाइसेन्स

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
792Shares
धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई दियाे लाइसेन्स
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डको गत साउन २४ गतेको निर्णय अुनसार थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय हाे ।

बोर्डले जे.बि.एन.एल.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेक्युरिटिज लिमिटेड, आर.वि.वि. सेक्युरिटिज कम्पनी लिमिटेड, सि.वि.आई.एल. सेक्युरिटिज लिमिटेडलाई लाइसेन्स प्रदान गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
792SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?