National life

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०७ वैशाख २०८३, सोमबार
608Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
ncell

काठमाडौं। सेयर बजारमा आज गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड १६ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ भने यसको कुल कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

कारोबारको अवस्थाअनुसार ६५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९७ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सर्वाधिक कारोबार होटल फरेष्ट इनमा भएको छ। उक्त कम्पनीको मात्रै ३६ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

त्यसैगरी सोलु हाइड्रोपावरमा २९ करोड ८१ लाख, नेशनल हाइड्रोपावरमा २८ करोड ८८ लाख, आँखुखोला जलविद्युतमा २३ करोड ७० लाख तथा रिलायन्स स्पिनिङ मिल्समा १९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
608SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?