National life

प्रधानमन्त्री ओली र भाटभटेनीका सञ्चालक गुरूङबिरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्धा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ कात्तिक २०८१, बिहिबार
510Shares
प्रधानमन्त्री ओली र भाटभटेनीका सञ्चालक गुरूङबिरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्धा दर्ता
ncell

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीमाथी भ्रष्टाचारको अभियोगमा उजुरी परेको छ ।

नागरिकका तर्फवाट युवराज सफलले पक्राउ गरि कारवाही गर्न माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्वा दर्ता गराएका हुन् ।

सफलले ओलीसँगै भाटभटेनी प्रालिका अध्यक्ष मिनबहादुर गुरूङलाई पनि भ्रष्टाचार अभियोगमा हदैसम्मको कार्वाही गरिपाँउ भन्दै आयोगमा मुद्वा दर्ता गराएका छन् ।

सफलले सरकार वादी मुद्वामा अभियोग खेपिरहेका गुरूङले एमाले पार्टी कार्यलय बनाउन भन्दै १० रोपनी १४ आना जग्गा दिनु र सो भवनको सिलान्यास प्रधानमन्त्री समेत रहेका केपी ओली भन्ने खड्गप्रसाद ओलीले सहभागी भई गरेकोले दुबै जनालाई भ्रष्टाचार निवारण ऐन अन्तरगत तत्काल पक्राउ गरि हदैसम्मको सजाय माग दावीसहित पेश गरेको मुद्वा अख्तियारमा दर्ता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?