National life

नएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
639Shares
नएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्दै
ncell

काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा कात्तिक २ गते आवेदन दिएको हो ।

कम्पनीले १० कित्ता शेयर बराबर ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोर्डले अनुमति दिएपछि मात्र कम्पनीले हकप्रद निष्कासन गर्ने छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?