National life

महिनावारीको समयमा महिला ट्राफिकलाई ४ दिन बिदा दिने गृहमन्त्रीको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
675Shares
महिनावारीको समयमा महिला ट्राफिकलाई ४ दिन बिदा दिने गृहमन्त्रीको घोषणा
ncell

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिकलाई चार दिन बिदा दिने घोषणा गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘गणतन्त्र दिवसको अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?