National life

मुलुकको अर्थतन्त्रले सुधारको बाटो समाएको छ: गभर्नर अधिकारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
616Shares
मुलुकको अर्थतन्त्रले सुधारको बाटो समाएको छ: गभर्नर अधिकारी
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । जसका कारण मौद्रिक तथा वित्तीय सूचकहरू सहज बन्दै गएको उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६औँ वार्षिक साधारणसभामा बोल्दै उनले अर्थतन्त्रको समग्र पक्ष सुधारको बाटोमा रहेको स्पष्ट पारेका हुन ।

गभर्नर अधिकारीले भने, ‘ बाह्य क्षेत्र सहज छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटो मोबाइल र पुँजी बजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ , गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रूपमा समाधान गर्दै जाने छौँ ।’

साथै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि निजी क्षेत्रको ठुलो भूमिका रहने भन्दै सबै निकाय आ-आफ्नो क्षेत्रबाट क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् ।अ

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?