National life

सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील छ: गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ चैत २०८०, आइतबार
487Shares
सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील छ: गृहमन्त्री लामिछाने
ncell

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले देश भरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार क्रियाशील रहेको बताएका छन् । पत्रकारहरूसँग कुराकानी मन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

सरकारी वार्ता टोली र सहकारी पीडितबिच सहमति भएको र सहमतिलाई कार्यान्वयनमा आउने उनले बताएका छन्। उनले भने, “ देशभरिका सहकारपीडितको समस्या समाधान लागि हामी लागि परेका छौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने छौँ

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताएका हुन्।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?