National life

नेप्सेमा नेशनल हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
712Shares
नेप्सेमा नेशनल हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

नेशनल हाइड्रो कम्पनीले लगानीकर्तालाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त हकप्रद सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
712SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?