National life

हकप्रद शेयर विक्री गर्न सिनर्जी पावरले पायो नेपाल धितोपत्र बोर्डबाट स्वीकृती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
1.1kShares
हकप्रद शेयर विक्री गर्न सिनर्जी पावरले पायो नेपाल धितोपत्र बोर्डबाट स्वीकृती
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न असार २० गते अनुमति दिएको हाे ।

सेबोनले कम्पनीलाई २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न असार २० गते अनुमति दिएको हो ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?