National life

बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
1.2kShares
बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै
ncell

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हाे ।

कम्पनीको गत फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा साउन २ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

१ः०.५ को अनुपादमा मात्रै हकप्रद शेयर जारी गर्दा बैंकको कर्जा चुक्ता गर्न नगुग हुने भएकाले कम्पनीले शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?