National life

धितोपत्र बोर्ड अध्यक्ष छनोट अन्तिम चरणमा, चार उम्मेदवार छनोट

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.5kShares
धितोपत्र बोर्ड अध्यक्ष छनोट अन्तिम चरणमा, चार उम्मेदवार छनोट
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि चार जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ। अध्यक्ष छनोट सिफारिस समितिले प्राप्त ४७ आवेदनमध्येबाट प्रारम्भिक मूल्यांकनका आधारमा चार उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरेको हो।

सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गोपालप्रसाद भट्ट रहेका छन्। समितिका अनुसार उनीहरूसँग यही शुक्रबार दिउँसो १ बजेदेखि २ः३० बजेसम्म छुट्टाछुट्टै छलफल तथा अन्तर्वार्ता हुनेछ।

सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्चय आचार्य रहेका छन् भने सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दाहाल (विज्ञ सदस्य) रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?