National life

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
781Shares
सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारको निर्णय
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले नियोजित रुपमा अर्थमन्त्रीकै सक्रियतामा रद्द गरिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने र सोही कामका लागि पुरानै अनुहारहरु सहभागी नयाँ छनौट तथा सिफारिस समिति गठनको निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमै नयाँ समिति गठन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीन सदस्यीय छनौट तथा सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य हुन्छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला पुनः नियुक्त भएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
781SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?