National life

सेबोनको अध्यक्ष छनोट समितिबाट डा‍. गुणाकर भट्टद्वारा राजीनामा, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.8kShares
सेबोनको अध्यक्ष छनोट समितिबाट डा‍. गुणाकर भट्टद्वारा राजीनामा, यस्तो छ कारण
ncell

काठमाडौँ। डा. गुणाकर भट्टले धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि गठन गरिएको समितिबाट पद त्याग गरेका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्षका रूपमा उनी सो समितिका संयोजक थिए।

अध्यक्ष नियुक्ति प्रक्रियामा उनका नातेदार (काका छोरा) डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गोपाल प्रसाद भट्टले पनि आवेदन दिएपछि सम्भावित स्वार्थ बाझिने स्थिति उत्पन्न हुन सक्ने भन्दै उनले जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।

यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकले डा. गुणाकर भट्टको नेतृत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्यका रूपमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?