National life

नागरिक लगानी कोषको बोनश शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
678Shares
नागरिक लगानी कोषको बोनश शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । आइतवार नेपाल स्टक स्क्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनश शेयर सूचिकृत भएको छ । कोषको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कोषले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

अव यो बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?