National life

नेप्सेमा छायो हरियाली ,कारोवार रकम भने घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
803Shares
नेप्सेमा छायो हरियाली ,कारोवार रकम भने घट्यो
ncell

काठमाडौं । बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक १६.५४ अंक बढेर १८६६.३४ विन्दुमा पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ।

आज शेयरबजारमा अघिल्ला दिनको तुलनामा कारोबार रकम घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
803SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?