National life

लक्ष्मी भ्यालु फण्ड २ का इकाईहरू नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
541Shares
लक्ष्मी भ्यालु फण्ड २ का इकाईहरू नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी भ्यालु फण्ड २ सूचीकृत भएको छ । बुधबार प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई सामुहिक लगानी कोष ‘लक्ष्मी भ्यालु फण्ड २’ नेप्सेमा सुचीकरण भएको छ ।

कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको स्टक सिम्बोल एलभीएफ २ कायम गरिएको छ ।

भोलि सार्वजनिक बिदा भएकाले आईतबारदेखि दोस्रो बजारमा सो इकाईहरु कारोबारमा आउने भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?