National life

नेप्सेमा सात नयाँ ब्रोकर कम्पनीले सदस्यताको लागि दिए निवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
766Shares
नेप्सेमा सात नयाँ ब्रोकर कम्पनीले सदस्यताको लागि दिए निवेदन
ncell

काठमाडौं । नेप्सेमा धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले सदस्यताको लागि निवेदन दिएका छन् । धितोपत्र बोर्डबाट ब्रोकर कम्पनीको लागि लाइसेन्स प्राप्त गरेका कम्पनीहरुले नेप्सेमा सदस्यका लागि निवेदन पेश गरेका हुन् ।

निवेदन दिने कम्पनीहरुमा क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, भोले गणेश सेक्युरिटी,सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड रहेका छन् । यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
766SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?