National life

नेप्सेमा सामान्य अंकको गिरावट, कारोवार रकम पनि घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ जेठ २०८०, सोमबार
1.2kShares
नेप्सेमा सामान्य अंकको गिरावट, कारोवार रकम पनि घट्यो
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.३४ अंक घटेर १८१८.३१ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार ९० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र लघुवित्त उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिकांश उपसूचक गिरावट हुँदा नेप्से पनि सामान्य घटेको छ । सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?