National life

हाथवे इन्भेस्टमेन्टको बोनस पछि मूल्य समायोजन, एजीएम कहिले?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
1.2kShares
हाथवे इन्भेस्टमेन्टको बोनस पछि मूल्य समायोजन, एजीएम कहिले?
ncell

काठमाडौं । हाथवे इन्भेस्टमेन्टले घोषणा गरेको १० प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ।

नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार उक्त कम्पनीको सेयर कारोबार ७२४.०९ रुपैयाँमा खुल्नेछ। आज उक्त कम्पनीको प्रति सेयर ७९६.५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले कम्पनीले हालको चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र ०.५२६ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?