National life

अखाद्य नरिवल बिक्री गर्ने भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
439Shares
अखाद्य नरिवल बिक्री गर्ने भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना
ncell

काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले त्रिपुरेश्वर स्थित भाटभटेनी सुपर मार्केटले २ लाख रुपैयाँ जरिवाना तिराएको छ।

सुपर मार्केटले कुहिएको नरिवल बिक्री गरेको भन्दै एक ग्राहकले नै महानगरलाई सम्पर्क गरेसँगै महानगरको टीम उक्त स्थानमा पुगेर नरिवलको परीक्षण गर्दा अखाद्य देखिएपछि भाटभटेनीलाई नगद कारबाही गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

महानगरपालिकाले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको छ। ग्राहकलाई अखाद्य बस्तु विक्री गरेको भन्दै कारबाही स्वरूप जरिमाना गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
439SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?