National life
cg eloctronics

अन्ततः बुधवार दिउँसो १ बजे बस्ने गरी स्थगन भयो प्रतिनिधि सभा बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
505Shares
अन्ततः बुधवार दिउँसो १ बजे बस्ने गरी स्थगन भयो प्रतिनिधि सभा बैठक
ncell

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अब बुधवार मात्रै बस्ने भएको छ । विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद् बैंठक आगामी बुधवार दिउँसो १ बजेका लागि तय गरिएको हो।

भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित आन्दोलित विपक्षीको निरन्तरको अवरोधपछि अब संसद् बैठक बुधवार दिउँसो मात्रै बस्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अन्ततः बुधवार दिउँसो १ बजे बस्ने गरी स्थगन भयो प्रतिनिधि सभा बैठक | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस