National life
cg eloctronics

अमेरिकी डलरको भाउ तीन दिन देखि स्थिर , अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
861Shares
अमेरिकी डलरको भाउ तीन दिन देखि स्थिर , अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज जेठ १२ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ ०५ पैसा कायम भएको छ । अमेरिकी डलर शनिवार देखी यही भाउमा कारोबार हुँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ६२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा खरिद दर १८४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
everest bank
usd (U.S. Dollar)
1 136.05 136.65
eur (European Euro)
1 154.62 155.30
gbp (UK Pound Sterling)
1 184.18 184.99
chf (Swiss Franc)
1 165.64 166.37
aud (Australian Dollar)
1 88.36 88.75
cad (Canadian Dollar)
1 99.02 99.46
sgd (Singapore Dollar)
1 105.93 106.40
jpy (Japanese Yen)
10 9.54 9.59
cny (Chinese Yuan)
1 18.95 19.03
sar (Saudi Arabian Riyal)
1 36.27 36.43
qar (Qatari Riyal)
1 37.33 37.49
thb (Thai Baht)
1 4.19 4.20
aed (UAE Dirham)
1 37.04 37.20
myr (Malaysian Ringgit)
1 32.16 32.30
krw (South Korean Won)
100 9.96 10.01
sek (Swedish Kroner)
1 14.27 14.34
dkk (Danish Kroner)
1 20.73 20.82
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 444.03 445.99
bhd (Bahrain Dinar)
1 360.88 362.47
omr (Omani Rial)
1 353.84 355.40
 

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?