National life

अमेरिकी डलर सहित यी मुद्राको सहटी दर बढ्यो (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
556Shares
अमेरिकी डलर सहित यी मुद्राको सहटी दर बढ्यो (सूचिसहित)
ncell

काठमाडौँ । तीन कारोबारका दिनसम्म लगातार रूपमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन ६ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ३१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

यसअघि सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ २२ पैसा र खरिददर १३८ रुपैयाँ ६२ पैसा कायम भएको थियो।यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ ०३ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ५१ पैसा खरिददर १७४ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ १४ पैसा र खरिददर ९ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.71139.31



eur (European Euro)

1145.40146.03



gbp (UK Pound Sterling)

1174.75175.51



chf (Swiss Franc)

1153.99154.66



aud (Australian Dollar)

188.2388.62



cad (Canadian Dollar)

197.7398.15



sgd (Singapore Dollar)

1103.41103.86



jpy (Japanese Yen)

109.149.18



cny (Chinese Yuan)

119.1019.18



sar (Saudi Arabian Riyal)

136.9837.14



qar (Qatari Riyal)

138.0538.22



thb (Thai Baht)

14.124.13



aed (UAE Dirham)

137.7737.93



myr (Malaysian Ringgit)

131.2831.42



krw (South Korean Won)

1009.619.65



sek (Swedish Kroner)

112.9613.01



dkk (Danish Kroner)

119.4919.58



hkd (Hong Kong Dollar)

117.8317.91



kwd (Kuwaity Dinar)

1449.47451.41



bhd (Bahrain Dinar)

1368.04369.63



omr (Omani Rial)

1360.28361.83

 

यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?