National life
cg eloctronics

आइपीओ बिक्री गर्न शुभश्री अग्नि सिमेन्टले माग्यो धितोपत्र बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
516Shares
आइपीओ बिक्री गर्न शुभश्री अग्नि सिमेन्टले माग्यो धितोपत्र बोर्डसँग अनुमति
ncell

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ करोड २ लाख १० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

यसले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो । यसमा माछापुच्छ्रे क्यापिटलले बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?