National life

आईएमई लाइफको नगद लाभांस घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
851Shares
आईएमई लाइफको नगद लाभांस घोषणा
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आफ्ना शेयरधनीहरुलाई गत आब २०८०र८१ मा आर्जित मुनाफाबाट २१.०५२६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको माघ २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले सबै लाभांश बोनस  नगदमा दिने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिएको यस कम्पनीले बीमा प्राधिकरणले तोके बमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरिसकेको छ ।

प्रस्तावित लाभांश नियामक निकायम बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
851SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?