काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जारी भएका बीमालेखमा बिलम्व शुल्क बुझाउँने सम्बन्धि सूचना जारी गरेको छ । कम्पनीले बीमितबाट व्यतीत भएका बीमालेखहरु सम्बन्धि सूचना जारी गर्दै चैत २५ गते सम्ममा आवश्यक प्रकृया पुरा गरि नविकरण गर्नुपर्ने बताएको छ ।
त्यसरी कम्पनीले तोकेको अवधि आगामी चैत २५ गतेसम्म बीमाशुल्क बुझाएमा बीमितले विलम्व शुल्कको व्याजमा शत प्रतिशत छुट पाउँने भएका हुन् ।


































