National life

आईपीओ निष्काशनका लागि ट्रेड टावरले पायो अनुमति, कति कित्ता निष्कासन गर्दै छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
482Shares
आईपीओ निष्काशनका लागि ट्रेड टावरले पायो अनुमति, कति कित्ता निष्कासन गर्दै छ ?
ncell

काठमाडौँ। ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशनका लागि  नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई चैत्र २५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रूपमा निष्कासन गर्न लागेको हो।

Royal Enfield
nic asia capital
शेयर निष्कासनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?