National life

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्रोत समितिबाट पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
3.6kShares
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्रोत समितिबाट पारित
ncell

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्रोत समितिबाट पारित भएको छ। अब यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संघीय संसदमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बजेटलाई अन्तिम स्वीकृति दिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि आजै अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरिएको छ। उक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ।





बजेटको ब्रिफिङ अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई गरिसकेका छन् ।








यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?