National life

एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.2kShares
एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का
ncell

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल खड्कालाई नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले खड्कालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार खड्काले वैशाख २२ गतेदेखि नै लागू हुनेगरी संस्थाको नेतृत्व सम्हालेका छन्। उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?