National life

एभरेष्ट बैंकले बझाङको साइपालबाट पनि सेवा दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
726Shares
एभरेष्ट बैंकले बझाङको साइपालबाट पनि सेवा दिने
ncell

काठमाडौं । एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेको छ ।

यो सँगै देशको ७५३ स्थानीय तहमै ‘क’ वर्गका बैंकको शाखा पुगेको छ । एभरेष्ट बैंकले आज बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले शाखा खोलेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शाखा उद्घाटनमा एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लगायतको टोली पुगेको थियो।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?