National life
cg eloctronics

कक्षा १२ को परीक्षाफल आज साँझसम्म सार्वजनिक गर्ने अन्तिम तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ साउन २०८२, सोमबार
1.2kShares
कक्षा १२ को परीक्षाफल आज साँझसम्म सार्वजनिक गर्ने अन्तिम तयारी
ncell

काठमाडौँ । कक्षा १२ को परीक्षा फलाफल आज (सोमबार) साँझ सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको हो ।

परीक्षा बोर्डका अनुसार, आइतबार नतिजा प्रकाशन प्रणालीको डेमो परीक्षण सफल भएसँगै आज अन्तिम निर्णयसहित नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

“हिजो डेमो गरिएको थियो। आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,” केही प्राविधिक समस्या नआएको खण्डमा साझ ६ बजेसम्म रिजल्ट प्रकाशनको तयारीमा छौ । बोर्डका एक अधिकारीले भने

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पाठ्यपुस्तक क्यालेन्डर अनुसार परीक्षा नतिजा १५ साउनभित्र सार्वजनिक हुनुपर्ने भए पनि गत चैत २० गतेदेखि सुरु भएको २९ दिन लामो शिक्षक आन्दोलनका कारण मूल्याङ्कन ढिलो भएको र त्यसले गर्दा नतिजा प्रकाशनमा समेत ढिलाइ भएको हो।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १६ गतेदेखि २६ गतेसम्म देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षा दिएकाहरूको नतिजा आज साँझ वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था मिलाउने तयारी गरेको छ।

विद्यार्थीहरूले नतिजा प्रकाशित भएपश्चात् (राष्ट्रिय परीक्षा बोर्ड) (नेपाल टेलिकम) तथा विभिन्न SMS र IVR मार्फत  कक्षा १२ को  नतिजा हेर्न सक्नेछन्

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?