National life

काठमाडौँ महानगरले सेनामा जागिर नभएकालाई नगर प्रहरी बनाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
652Shares
काठमाडौँ महानगरले सेनामा जागिर नभएकालाई नगर प्रहरी बनाउने
ncell

काठमाडौँ। करार सेवामा नियुक्ति गर्नेगरी काठमाडौँ महानगरपालिकाले १३७ जना नगर प्रहरी जवानको माग गरेको छ ।

नेपाली सेनाको सैन्य पदको विज्ञापन नं.०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ ९सात० दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?