National life

काठमाडौंको सानो भर्‍याङबाट सांसद मनाङे पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
437Shares
काठमाडौंको सानो भर्‍याङबाट सांसद मनाङे पक्राउ
ncell

काठमाडौं । काठमाडौंको सानो भर्‍याङबाट प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्।

मंगलबार ९आज० नेपाल प्रहरीको सिआइबी टोलीले उनलाई पक्राउ गरेको हो। गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा सांसद मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाइएको थियो।

त्यस लगत्तै फरार रहेका मनाङे प्रहरीको खोजीको सुचीमा रहेका थिए। केही दिन अगाडि मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?