National life
cg eloctronics

कामना सेवा विकास बैंकको लाभाशं घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
393Shares
कामना सेवा विकास बैंकको लाभाशं घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरूलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको छ ।

बैंकले १० प्रतिशत बोनस शेयर र कर समेत ५.७८९५ प्रतिशत नगद लाभाशं गरी १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भएपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । यो सँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको आइतबार दिनको ४ वजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?