National life
cg eloctronics

‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले बुझायो प्रतिवेदन,खतिवडा र मुख्यसचिव अर्याल दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० साउन २०८२, मङ्गलबार
543Shares
‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले बुझायो प्रतिवेदन,खतिवडा र मुख्यसचिव अर्याल दोषी ठहर
ncell

काठमाडौं। संघीय निजामती सेवा विधेयकअन्तर्गतको ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानी छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।

उक्त विशेष समितिको सदस्यहरुमा नेपाली कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका थिए ।

समितिले कुलिङ पिरियडमा भएको छेडखानीमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर गरेको स्रोतको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?