National life
cg eloctronics

गण्डकी प्रदेशको बजेट : ३१ अर्ब ९७ करोड बढी, कुन क्षेत्रमा कति ? (पूर्णपाठसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
528Shares
गण्डकी प्रदेशको बजेट : ३१ अर्ब ९७ करोड बढी, कुन क्षेत्रमा कति ? (पूर्णपाठसहित)
ncell

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नवौँ बजेट बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि गण्डकीले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।

आर्थिक मामिला मन्त्री टकराज गुरुङले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । सभामा चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५ प्रतिशत ) पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, स्वास्थ्य र शिक्षामा विशेष जोड दिइएको गण्डकीले स्वास्थ्य मन्त्रालयको लागि आगामी आर्थिक वर्षको बजेटमा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?