National life

गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
492Shares
गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी
ncell

काठमाडौंः सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।

बिहीबार गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्तात्रय दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले उक्त रिट दर्ता गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?