National life

गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
927Shares
गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
ncell

काठमाडौं । गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले गभर्नर नियुक्तिको मापदण्डमा रहँदै आएको ६५ वर्षीय उमेर हद हटाएको थियो । गभर्नर नियुक्तिको मापदण्डमा उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् ।

सरकारले गभर्नर नियुक्तिमा व्यक्तिलक्षित गरेर मापदण्ड संशोधन गरेको भनी आलोचनासमेत भइरहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रिट निवेदनमा संशोधन भएको उक्त मापदण्ड बदर गर्न माग गरिएको छ । आगामी मंगलबार उक्त रिटको सुनुवाइका लागि पेशी तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
927SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?