National life

दश महिनाको वित्तिय तथ्याङ्कअनुसार शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
628Shares
दश महिनाको वित्तिय तथ्याङ्कअनुसार शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा
ncell

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्क सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । देशको अर्थतन्त्र सुधारिँदै गएपछि शोधानान्तर स्थिति बचतमा हुन पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?