National life

नगद ठगी आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
423Shares
नगद ठगी आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
ncell

काठमाडौँ। सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नगद रकम ठगी गरेको आरोपमा काठमाडौँ जिल्ला प्रहरी परिसरले अग्रवाललाई पक्राउ गरेको हो।

ठगी र विश्वासघातको कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अग्रवाल माथि २२ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने । र ती खाता मार्फत आफै खरिद गर्ने र आफैले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । साथै आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी समेत परेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?