National life

नगद १ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
584Shares
नगद १ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ
ncell

काठमाडौँ ।  स्रोत नखुलेको नगद एक करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जिएन रहेका छन् । प्रहरीका अनुसार उनी काठमाडौँ–६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्दै आएका थिए।

स्रोत नखुलेको नेपाली रकमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चिनियाँ नागरिक वाङ जिएनलाई पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?